नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्ति गलत : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नीति एउटा पारित हुने तर नेतृत्व अर्को आउने प्रवृत्तिले कम्युनिष्ट पार्टीमा दुर्घटना हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको महाधिवेशन तयारीबारे...