मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते
मध्यविन्दु(नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री...