कोशीका पूर्वमन्त्री पक्राउ पर्नु गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत हो : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ पर्नु गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका...