रविको मुद्दामा न्यायिक प्रक्रियालाई सघाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व गृहमन्त्री समेत रहेका सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले...