लागू औषध मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ
पर्सा । लागू औषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई जिल्ला अदालत पर्साको २०६१ असार १३ गते गतेको फैसलाले...