२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इपिएल क्रिकेट : ललितपुरले चितवनलाई ११ रनले हरायो

अ+ अ-

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ ।

कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो ।

जितसँगै दुई खेल खेलेको ललितपुरले २ अङ्क जोडेको छ । ललितपुरले दिएको १४४ रनको लक्ष्य पच्छाएको चितवन बीस ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १३२ रनमा समेटियो । चितवनको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे । कप्तान पृथु बास्कोटले २६, भीम सार्कीले २१, गर्जयो स्कोटले १८ तथा जोन सिम्पसमले १३ रन जोडनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेकनन् । ललितपुरका सन्दिप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनको योगफल बनाएको थियो । उसका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए भने सन्दिप जोराले २५, गौरव तामोरले ३० , जयकिशन कोल्शावालाले २०, सन्नी पटेलले १९ तथा कप्तान ज्ञानेन्द्र मल्लले ३ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए भने पाउल स्टर्लिङ, कमलसिंह ऐरी र ललितसिंह भण्डारीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस