२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डबारे अपवाह फैलाएको आरोपमा प्रधानसम्पादक पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले प्रचण्डबारे अपवाह फैलाएको आरोपमा अनलाइन न्युज पोर्टलका प्रधानसम्पादकलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले ‘पोष्टपाटी डटकम’ अनलाइनका प्रधानसम्पादक गोपाल चन्दलाई पक्राउ गरेको हो ।

उनले चितवनको कृष्ण चोकमा स्थानीयले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खुकुरी प्रहारको प्रयास भएको समाचार लेखेका थिए । चन्दले भने अर्को अनलाइनबाट उक्त सामग्री साभार गरिएको दाबी गरेका छन् ।

प्रहरीका अनुसार चन्दलाई मनमैजुबाट नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन अन्तरगत अनुसन्धान थालिएको छ ।

उनको अनलाइन सूचना विभागमा पनि सूचिकृत छ । सूचीकरणमा रहेका अनलाइनका समाचारबारे प्रेस काउन्सिलले हेर्ने गरेको छ ।