तोकियो हेलिकोप्टरको भाडादर, कहाँका लागि कति ? (सूचीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

तोकियो हेलिकोप्टरको भाडादर, कहाँका लागि कति ? (सूचीसहित)


प्रशासन विशेष ब्युरो

२१ कार्तिक २०७५, बुधबार


काठमाडौैं । हेलिकोप्टर कम्पनीले नयाँ भाडादर निर्धारण गरेको छ।

हेलिकोप्टर कम्पनीहरुले मनलाग्दी भाडा उठाइरहेको चौतर्फि गुनासोपछि सरकारले भाडादर निर्धारण गरेको हो।

केही समय पहिले सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा हेलिकप्टरको भाडादर निर्धारण गरिएको र हेलिकोप्टर व्यवसायीसँगको छलफल तथा नेपाल नागरिक उड्यन प्राधिकरणसँग समन्वय गरी भाडा तोकेको हो।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस