एक लाख ३६ हजार नगदसहित १५ जुवाडे पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एक लाख ३६ हजार नगदसहित १५ जुवाडे पक्राउ


२० कार्तिक २०७५, मंगलबार


पक्राउ

काठमाडौं । एक लाख ३६ हजार नगदसहित १५ जना जुवातास खेल्ने पक्राउ परेका छन् ।

प्रहरीले सोमबार गोकर्णेश्वर नगरपालिका – १० जोरपाटी बस्ने झापाका ५३ वर्षीय टेकबहादुर मगरको कोठाबाट १५ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्ररीले ६ बुक तास र १ लाख ३६ हजार २ सय ८५ रुपैयाँ फेला पारेको छ ।

पक्राउ पर्ने सबैको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस