२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतले दियो उपसभामुखलाई महिला सांसदको सम्मेलनमा निमन्त्रणा

अ+ अ-

काठमाडौं– नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले बुधबार उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गरेकी छन् ।

उपसभामुख कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध, नेपालको कानुन निर्माण र संसदीय अभ्यासका विषयमा छलफल भएको थियो ।

भेटमा राजदूत मोरिसले आगामी नोभेम्बरमा बेलायतमा हुने विश्वभरका महिला सांसदको सम्मेलनमा सहभागी हुन निम्तो दिएका थिए । बेलायतमा महिलालाई चुनावमा सहभागी हुने अधिकार प्राप्त भएको एक सय वर्ष पुगेको अवसरमा सम्मेलन हुन लागेको हो ।

उपसभामुख डा. तुम्बाहाङ्फेले सम्मेलनमा सहभागी हुन बेलायत सरकारका तर्फबाट भएको निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीच संसदीय प्रक्रिया र अभ्यास आदानप्रदान हुने विश्वास व्यक्त गरिन् ।

उनले संस्कार धर्मबाहेक विश्वभरका महिलाहरुको समस्या साझा भएको भन्दै सम्मेलनमा त्यस विषयमा छलफल हुने अपेक्षा गरिन् ।

राजदूत मोरिसले नेपालमा भएको कानुन निर्माण तथा संसदीय समिति गठनलगायतका विषयमा चासो व्यक्त गरेका थिए ।