२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना र विकाससँग सम्बन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१. विकास योजना सम्बन्धी देहायका कथनहरु सम्बन्धमा विचार गर्नुहोस् ।

a.जुद्ध समशेरले २० वर्षे आर्थिक योजना घोषणा गरेका थिए जुन कार्यान्वयन भने हुन सकेन ।

b.मोहन समशेरले १५ वर्षे आर्थिक योजना घोषणा गरेका थिए जुन कार्यान्वयन भने हुन सकेन

c.विश्वको पहिलो योजनाबद्ध आर्थिक विकास रुसबाट सन् १९३७ मा सुरुवात भएको थियो र उक्त योजनाको नाम पापतिलेका थियो ।

A. a र c ठिक b बेठिक
B. b र c ठिक a बेठिक
C. a र b ठिक c बेठिक
D. सबै बेठिक

२. नेपालमा सञ्चालित विकास योजनाहरुमध्ये कुन विकास योजनामा राष्ट्रिय आयलाई दोब्बर पार्ने लक्ष्य लिईएको थिया ?
A. दोस्रो
B. तेस्रो
C. चौथो
D. पाचौँ

३. नेपालमा हालसम्म सञ्चालित विकास योजनाहरुमध्ये कुन विकास योजनामा झण्डै ९९ प्रतिशत रकम खर्च गरिएको थियो ?
A. दोस्रो
B. तेस्रो
C. चौथो
D. पाचौँ

४. छैठौं पञ्चवर्षिय योजनाका उद्येश्यहरु कुन योजनामा हुबहु पुनरावृत्ति गरिएको पाईन्छ ?
A. सातौें
B. आठौं
C. दशौें
D. एघारौं

५. नवौं योजनाको एकमात्र उद्येश्य कुन विषयमा केन्द्रित रहेको थियो ?
A. भोकमारी अन्त्य
B. सरुवा रोग उन्मुलन
C. गरिवी निवारण
D. दोहोरो अंकको आर्थिक बृद्धिदर हाँसिल गर्ने

६. देशको अवस्था सामान्य रहेमा ६.२ प्रतिशत र कमजोर रहेमा ४.३ प्रतिशत आर्थिक वृद्धि हाँसिल गर्ने गरी दुईवटा लक्ष्य निर्धारण गरिएको योजना कुन थियो ?
A. आठौं
B. नवौं
C. दशौं
D. एघारौं

७. देहायकामध्ये कुन कुन वर्षलाई नेपालको योजनावद्ध विकासको श्रृङ्खलामा प्लान होलिडे भनेर चिनिन्छ ?
A. २०१९ र २०४८ B. २०१८ र २०४७
C. २०१८ र २०४८ D. २०१९ र २०४७

८. राष्ट्रिय योजना आयोग वि.सं. २०१३ मा गठन हुँदा यसको नाम के राखिएको थियो ?
A. योजना आयोग
B. राष्ट्रिय योजना परिषद्
C. योजना मण्डल
D. राष्ट्रिय योजना आयोग

९. तलका मध्ये कुन विकास योजनामा प्रादेशिक विभाजनको परिकल्पना गरिएको थियो?
A. तेस्रो योजना
B. चौथो योजना
C. पाचौं योजना
D. छैठौं योजना

१०. चौंधौं आवधिक योजनाको अन्त्यमा ईन्टरनेट सेवामा पहुँच प्राप्त जनसंख्या कति पु¥याउने लक्ष्य लिईएको छ ?
A. ५५ प्रतिशत B. ६० प्रतिशत
C. ६५ प्रतिशत D. ७० प्रतिशत

११. चौंधौं आवधिक योजनाको अन्त्यमा गरिविको रेखामुनी रहेको जनसंख्या कति पु¥याउने लक्ष्य लिईएको ५ ?
A. १०५ प्रतिहजार B. ११० प्रतिहजार
C. ११५ प्रतिहजार D. १२५ प्रतिहजार

१२. तलका कथनहरु सम्बन्धमा विचार गर्नुहोस् ।
a.  दशौं योजनाको मुख्य उद्येश्य गरिवि निवारण रहेको थियो ।
b. वि.सं. २०२५ मा राष्ट्रिय योजना परिषद्लाई राष्ट्रिय योजना आयोग भनी नामकरण गरिएको थियो ।

A. a ठिक b बेठिक
B. b ठिक a बेठिक
C. दुवै ठिक
D. दुवै बेठिक

१३. नेपालको प्रथम पञ्चवर्षिय योजनामा कुल रकम मध्ये कति रकम खर्च भएको थियो ?
A. ६० प्रतिशत
B. ६५ प्रतिशत
C. ७० प्रतिशत
D. ७५ प्रतिशत

१४. राष्ट्रिय योजना आयोग सम्बन्धमा देहायका कथनहरु सम्बन्धमा विचार गर्नुहोस् ।
a. राष्ट्रिय योजना आयोगको वर्तमान संगठन र यसको कार्यहरू नेपाल सरकारको वि.सं. २०५० असारको निर्णयानुसार रहेको छ ।
b. सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको अध्यक्षता गर्नुहुन्छ भने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, छ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।
A. a ठिक b बेठिक
B. b ठिक a बेठिक
C. दुवै बेठिक
D. दुबै ठिक

१५. सन् १९६७ मा पहिलो पटक विकास पत्रकारिता शब्दको प्रयोग गर्ने व्यक्ति को थिए ?
A. जोन एलेक्सस B. ईब्राहिम रोमन
C. एलन चल्क्ली D. निल्सस रोमन

उत्तरहरुः

1 C 7 C
2 B 8 A
3 A 9 B
4 A 10 C
5 C 11 A
6 C 12 C
13 B 14 D
15 C

प्रस्तुतीः
–भोजराज भट्ट
–केदारप्रसाद खतिवडा

प्रतिक्रिया दिनुहोस