२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा समितिले २०८३ जेठ ६ गते गरेको निर्णयअनुसार रिक्त रहेको तीन पदमा बढुवा सिफारिस गरिएको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ उपनियम (१) को (ग) बमोजिम बढुवा प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

सिफारिस सूचीअनुसार ई. सौरभ राज वन्त, ई. ज्ञानेन्द्र राजभण्डारी र ई. अजित मास्के बढुवाका लागि छनोट भएका छन् । समितिले उनीहरूको ज्येष्ठता क्रमसमेत निर्धारण गरेको छ ।

बढुवा समितिका सदस्य–सचिव तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीद्वारा जारी सूचनामा बढुवा सिफारिसप्रति असहमति भए सम्बन्धित अधिकृतहरूले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा निवेदन दिन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

0 Comments