२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा सुरक्षामा कडाइ, जोगवनीबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

अ+ अ-

काठमाडौँ । नेपाल-भारत सीमा जोगबनी नाकाबाट प्रवेशमा कडाइ गरिएको छ । भारतबाट जोगवनी हुँदै नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि आजबाट परिचयपत्र जाँच अनिवार्य गरिएको हो ।

सीमा सुरक्षा बलियो बनाउन नेपाल प्रवेश गर्ने विश्वासिलो आधार पेश गर्नुपर्ने व्यवस्थालाई कडाइ साथ लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

नाकामा सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षा जाँचका लागि दुईवटा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।

भारत हुँदै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइएको प्रशासनले जनाएको छ । पश्चिम बंगालमा हालै भएको निर्वाचनपछि रोहिंग्या नेपाल भित्रिन सक्ने अनुमान गरिएको छ । भारतको पश्चिम बंगालस्थित मालदह क्षेत्रमा रोहिंग्या समुदायको बाक्लो बसोबास छ ।

0 Comments