२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै भाडा बढाउन सरकारसँग यातायात व्यवसायीको माग

अ+ अ-

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको हालैको मूल्यवृद्धि पाएपछि सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धिसहित नयाँ मूल्यहरू लागू गरेको जानकारी दिएको छ। महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा एकाएकको मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि पेट्रोलियम पदार्थको मूल्यमा हुने उतार–चढावसँगै भाडा स्वचालित प्रणालीमार्फत समायोजन हुँदै आएको भए पनि २०८१ सालको असोज २२ गतेदेखि भाडा हालसम्म समायोजित नभएको जनाइएको छ। यसको प्रभावले व्यवसायीहरूले सेवा सञ्चालनमा कठिनाइ भोग्नुपर्ने अवस्था आएको महासंघले जनाएको छ।

यातायात व्यवसायी महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन गर्न र सवारी साधनसँग सम्बन्धित १३ सूचकको मूल्यांकन गर्दै संघीय रुट तथा सातै प्रदेशका रुटमा भाडा यथाशीघ्र समायोजन गर्न सरकारसँग माग गरेको छ।