१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असार ९ गतेदेखि सम्पर्कविहीन पोखरा महानगरका वरिष्ठ अधिकृत मृत भेटिए

अ+ अ-

पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल सेतीनदी किनारमा मृत अवस्थामा भेटिएका छन् ।

असार ९ गतेबाट सम्पर्कविहीन भएका पौडेलको भीमाद–६ सेतीनदी किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार उनको शबलाई आफन्तले पहिचान गरेको र शव क्षतिक्षत अवस्थामा रहेको छ । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि सम्पर्कविहीन भएका पौडेलले महेन्द्रपुलबाट हाम फालेको निष्कर्ष कास्की प्रहरीले यसअघि सार्वजनिक गरेको थियो ।

सूचना अधिकारीसमेत रहेका पौडेलको खोजीमा सहयोग गर्न पोखरा लेखनाथ महानगरपालिकाको कार्यालयले अपिल जारी गरेको थियो भने स्थानीय तह कर्मचारी युनियनले पौडेललाई महानगर प्रमुख र व्यवस्थापन पक्षले ६ महिनादेखि मानसिक यातना दिने गरेको र त्यस्तो अवस्था सिर्जना गर्ने उपर छानबिन गरी कडा कारबाही गर्न माग गरेको थियो ।

र यो पनि,

सूचना अधिकारी पौडेल हिजोदेखि सम्पर्कविहीन,

मेयरले ६ महिनायता मानसिक यातना दिएको युनियनको आरोप

प्रतिक्रिया दिनुहोस