२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशैभर धान दिवसको रौनक : मन्त्रीदेखी पूर्व प्रधानमन्त्रीम्म खेतमा (फोटो फिचर)

अ+ अ-

काठमाडौं । आज असार १५ अर्थात् धान दिवस देशैभर धान रोपेर मनाइएको छ । नेपाल कृषिमा आत्मनिर्भर देश हो । नेपालमा अधिकांश मानिस कृषि पेसामा आश्रित छन् । आज असार १५ लाई देशै भरी किसानहरुले मनो छरी मुरी फलाउने दिनका रुपमा मनाएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सोही दिनबाट नेपालमा यो दिवस् मनाउन थालिएको हो ।

धान दिवसकै अवसरमा विभिन्न मन्त्रीदेखी पूर्व प्रधानमन्त्रीसम्मले रोपाइमा सरिक भएर किसानलाई उर्जा दिएका छन् । कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले राजा शुद्धोधनले सुनको हलोले जोतेको कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि रहेको खेतमा पुगेर रोपाई गरे ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भक्तपुरको खरिपाटीमा पुगेर रोपाइमा सरिक भए । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराई गृहजिल्ला गोरखाको सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको रोपाईमा सरिक भए ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा झापाको कमल गाउँपालिकाले आयोजना गरेको रोपाइमा सहभागी भएका थिए । विभिन्न प्रदेशका मन्त्री तथा मुख्य मन्त्री पनि धान रोपाइमा सरिक भएका छन् ।

हेर्नुस् रोपाइको रौनक फोटो फिचरमा

तस्बिर सबै : रासस