काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचनामार्फत कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको बुधवार जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०२५-१२०२९/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :









