२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३३ वटा कुकुरको छाउराहरुलाई बन्धक बनाएर राख्ने २ भारतीय पक्राउ

अ+ अ-

काठमाडौँ । कुकुरको छाउराहरुलाई क्रूर तरिकाले बन्धक बनाउन २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले भारतको बिहार स्थित पटना, आत्मामग्न घर भइ हाल काठमाडौँको चौमति बस्ने २८ वर्षीय महमद जुदुल र सोही ठाउँमा २८ वर्षीय महमद नसादलाई पक्राउ गरेको हो । उनीहरूलाई   प्रहरीले आज चौमतिबाट  पक्राउ  गरेको हो ।

चौमति स्थितमा टहरा भाडामा लिइ फलामे पिँजडामा ३३ वटा कुकुरको बच्चाहरूलाई निर्दयी तवरले बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ । 

प्रहरी वृत्त स्वयम्भूको टोलीले कुकुरहरू फेला पारी उद्धार गरेर टिम संकल्प नेपालको जिम्मा लगाएको छ । कुकुरका बच्चा कहाँबाट ल्याइएको हो भन्ने  खुलिसकेको छैन ।

उनीहरूलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट पशुपन्छी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।