२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसरले जेन जेड आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार जनालाई आज पक्राउ गरेको छ । 

प्रहरीले आगजनी गर्ने चाँगुनारायण-२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोथिमि बस्ने २३ वर्षीय सागर मगर, रामेछाप घर भई हाल सानोथिमि मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र सानोथिमि बस्ने २४ वर्षीय संजितकुमार ठाकुरलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले जानकारी दिए । पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न कारागारबाट फरार भएका थप पाँच जना कैदी बन्दीलाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको उनले जानकारी दिए ।