२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिसुधार नीति र ऐन आउने

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुठीका नाममा भएको दुरुपयोग रोक्न प्रदेश सरकारले कानून बनाउने बताएका छन् ।

प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा आज भएको भूमि, सहकारी तथा गुठी व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले
प्रदेशमा सुकुम्वासी र भूमिहीनको समस्या अत्यधिक रहेकाले भूमि व्यवस्थापनका पक्षमा वैज्ञानिक ढंगबाट सहजीकरण गर्ने गरी कानुन निर्माणमा सरकारले तयारी गरिरहेको बताए ।

अब पशुपतिनाथ, स्वयम्भूलगायत क्षेत्रमा खेर गएका सयौँ विघा जमीनको उचित प्रयोग हुने बताए । भूमिसुधारमन्त्री दावादोर्जे लामाले निर्वाचनका समयमा सबै दलले घोषणापत्रमा सुकुम्वासीका समस्या समाधान गर्ने विषयमा महत्वपूर्ण बूँदा राखेको अवगत गराउँदै अब भूमिसुधार नीति लागु गरिने घोषणा गरे । रासस