काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छैन ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै कर्मचारीको महंगी भत्ता २ हजार बढाएको बताए पनि तलब भने बढेको छैन ।
यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता भने बढायर १० हजार पुर्याइयो पुर्याइएको छ ।