काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ९२-९४/०८१-८२ (खुला तथा समावेशी), तह ५ का स्वास्थ्य सेवा, विभिन्न समूहका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







