२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले पूर्वाग्रह नरोके देशमा आन्दोलन गर्छौं – अध्यक्ष महर

अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वाग्रहीरुपमा अगाडि बढीरहेको आरोप लगायका छन् ।

डमोक्र्याटिभ फर्मासिटिकल्स एशोसिएशन अफ नेपालको प्रथम अधिवेशनमा बोल्दै महरले कम्युनिष्ट सरकार सामाजिक पूर्वाग्रह राखेर प्रहरी प्रशासनको दुरुपयोग गरिरहेको आरोप लगायका हुन् ।

उनले दरुणदल सुनसरिका अध्यक्ष सिजन गुरुङलाई पनि राजनीतिक पूर्वाग्रहकै आधारमा पक्राउ गरिएको आरोप लगाए । उनले चाडोभन्दा चाडो गुरुङको रिहाइको माग गरेका छन् । गुरुङको रिहाई नगरिए देशव्यापी आन्दोलनमा उत्रिने महरको चेतावनी छ ।

‘बालकृष्ण जस्ता ज्यानमारालाई थुनामुक्त गर्ने, निर्दोष युवालाई थुन्ने यो कस्तो सरकारको नीति हो ? महरले भने, कम्युनिष्टको यस्तो शासनले जसरी विश्वमा कम्युनिष्ट पतनको बाटोमा गइरहेको छ नेपालमा पनि त्यसरी नै पतन् हुने छ ।’ उनले चाडै पतनकोबाटोबाट बच्नकै लागि भएपनि कम्युनिष्ट सरकारलाई विद्यिको शासन मानेर अगाडि बढ्न सुझाव दिएका छन् ।