काठमाडौं । शिक्षा मन्त्रालयले देशभरका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ।
मन्त्रालयले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गर्दै नयाँ जिल्ला शिक्षा विकास र समन्वय इकाइको जिम्मेवारी दिइएको छ ।
४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको छ।
हेर्नुहोस् सूची सहित