काठमाडौँ । लोक सेवा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै सहायक प्राध्यापक पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ३६-३८,४०-४६/०८१-८२ (खुला र महिला) शिक्षण सेवा, विभिन्न समूहका, सह-प्राध्यापक र सहायक प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :







