२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले रास्वपा र राप्रपालाई भन्यो-‘अन्त्यहीन विरोधको बाटोले फेस सेभिङ गाह्रो पर्छ’

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपामा राजनीतिक संस्कार र समन्वय गर्ने क्षमताको अभाव देखिएको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको अख्तियार र छानबिन समितिले पनि काम गरिरहेको बताए ।

उनले भने, ‘संसद्‍मा नोकझोक, वादविवाद पनि हुन्छ । सहमति र असहमति पनि हुन्छ । तर, अन्त्यहीन विरोध कहिले पनि हुँदैन । उहाँहरू हिँडेको बाटोमा अब फेस सेभिङ र सहज अवतरणको अवस्था पनि बन्न गाह्रो बन्नेछ । के मानव बेचबिखन भनेको ? कहाँ भयो ?’

उनले रास्वपा र राप्रपा हिँडेको बाटोले भोलि उनीहरूलाई नै गाह्रो हुने बताए । रास्वपा सभापति रवि लामिछानेले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिएको घिमिरेको जिकिर थियो ।