२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त

अ+ अ-

काठमाडौँ । सन् २०१३ देखि २०१५ सम्म नेपाल, बंगलादेश तथा भुटानका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक भएर काम गरेका जोहान्स जुटलाई बैंकले दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ ।

उनले यसअघिका उपाध्यक्ष मार्टिन राइजरको स्थान लिनेछन् । उनको नियुक्ति १ जुलाई २०२५ देखि लागु हुने विश्व बैंकले जनाएको छ ।

दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँग विश्व बैंकका सम्बन्ध व्यवस्थापन गर्नेछन् ।

साथै, उनले यस क्षेत्रको कुल ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोतहरूको पोर्टफोलियोको व्यवस्थापन गर्ने विश्व बैंकले जनाएको छ ।

जुटको नेतृत्वमा दक्षिण एसिया क्षेत्रलाई रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोध, मानव पूँजी विकास र निजी पूँजी परिचालनका क्षेत्रमा सहयोग जारी राख्ने विश्व बैंकले जनाएको छ ।