२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गर्न नसकेको एकीकृत समाजवादीको निष्कर्ष 

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

आज बसेको सचिवालय बैठकले भ्रष्टाचार र महँगी बढिरहेको भए पनि सरकारको ध्यान त्यता नगएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘सरकारले अत्याचार गरेर बजेट ल्याएको छ, लुट मच्याइएको छ । शक्तिशाली नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको छ । प्राथमिकता दिनुपर्ने क्षेत्रमा छुट्टाइएको छैन ।’

बैठकले उखु उत्पादक किसानलाई दिने अनुदान रकम रोक्ने निर्णयको विरोध जनाउँदै निरन्तर दिन माग गरेको छ । यस्तै, धान खेती लगाउने बेलामा किसानलाई रासायनिक मलको व्यवस्था गर्न पनि बैठकले माग गरेको छ ।

बैठकले मनसुनी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ। बैठक नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

उनले बैठक भोलि बिहान ८ बजेदेखि निरन्तर बस्ने बताए ।