२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’-उपसभामुख राना

अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले विभिन्न समुदायका भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको बताएका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले विभिन्न समुदायले ‘नेपाल मेरो देश हो’ भन्ने महसुस गर्न सक्ने गरी भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नुपर्ने धारणा राखेकी हुन् । 

उपसभामुख रानामगरले लोकतन्त्र र वाक स्वतन्त्रता सरकारले मात्रै प्रत्याभूति गर्ने विषय नभएकाले सबै नेपाली नागरिकले एकापसमा सहयोग र सहकार्यबाट यसलाई जीवन्त राख्नुपर्ने बताइन् । 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हिन्दी भाषा मुलुकभित्र बोलिने भाषा भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको ऐक्यबद्धताको खाँचो औँल्याए।