काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आइतबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जुम्ला कार्यालयको विज्ञापन नं १५३५२-१५३५८/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा
यस्तै लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नं १४४०२-१४४०६/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा
यसै गरी लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं १३८०७-१३८१२/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा