काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२८७-१७२९२/०७७-७८ (खुला तथा समावेशी) नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, हाइवे/स्यानिटरी/हाइड्रोपावर उपसमूह, रा.प. तृतीय श्रेणी, इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :