काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदका एक उम्मेदवारको परीक्षा रद्द गरी कारवाही गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी खरिदार पदका उम्मेदवार संगिता थापाको परीक्षा रद्द गरी कारबाही गरेको हो ।
हेर्नुहोस् कारबाही गरेको सूचना :