काठमाडौँ । लोक सेवा आयोगले सह लेखापाल पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी सह लेखापाल पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४७५७/०७९-८० (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), सह लेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
