काठमाडौँ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र । प्रसिद्ध धार्मिक स्थल कागबेनी धाम समेत रहेको यहाँ वर्षको दुई पटक सोह्र श्राद्धमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । तस्बिर: सुशीलबाबु थकाली