काठमाडौँ । लोक सेवा आयोगले न्याय/प्रशासन सेवामा खरिदार पदका १८ उम्मेदवार सिफारिस गरेको छ । आयोग कार्यालयले सोमबार एक सूचना जारी गरी न्याय/प्रशासन सेवामा खरिदार पदका १८ उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नं. १२८५८-१२८६३/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय/प्रशासन सेवा, न्याय/सामान्य प्रशासन लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :