२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय विदेश मन्त्रालयद्वारा प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति भारत सरकारको विदेश मन्त्रालयले दुःख व्यक्त गरेको छ।

मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जायसवालले लम्सालको निधनबाट भारत सरकार दुखी भएको बताए। 

‘हामी नेपाली छात्रा प्रकृति लम्सालको दुखद् निधनप्रति अत्यन्तै दुखी छौँ। हामी उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौँ, ‘प्रवक्ता जायसवालले भनेको कुरा बीबीसी हिन्दीले लेखेको छ, ‘भारत सरकार देशमा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्छ।

प्रवक्ता जायसवालका अनुसार घटना सार्वजनिक भएदेखि नै भारतको विदेश मन्त्रालय ओडिशा सरकार र केआईआईटीका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। नेपाली अधिकारीहरूसँग पनि समन्वय भइरहेको उनले बताए।

गत फागुन ४ गते केआईआईटी विश्वविद्यालयमा बी।टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले रहस्यमय मृत्युवरण गरेकी थिइन् भने अन्य विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो।