२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालको बैठक जारी

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा पार्टी सुदृढीकरण अभियानको समीक्षा भइरहेको छ ।

गत कात्तिकदेखि जारी ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिने अभियान अन्तिम चरणमा आइपुग्दा पार्टीले समीक्षा गरेको हो । शनिबारको बैठकमा कार्यकारिणी समितिका २३ सदस्यले धारणा राखेका थिए ।

आजको बैठकमा थप सदस्यहरूले धारणा प्रस्तुत गरिरहेको प्रवक्ता मनीष सुमनले जानकारी दिए । छलफलमा सहभागी नेताहरूले अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि धारणा व्यक्त गरिरहेको उनले बताए ।

मधेशकेन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएका अध्यादेश र ताप्लेजुङमा चलिरहेको नो केबलकार आन्दोलनलगायत विषय पनि बैठकको एजेन्डा छन् ।