२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पको जिकिर : हाम्रो पैसा चीनले सेनामा प्रयोग गरिरहेछ

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा कर लगाउने आफ्नो निर्णय सही भएको जिकिर गरेका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले चीनबाट आयात हुने सामानमा चर्को कर लगाउने आफ्नो घोषणाको बचाउ गरेका हुन् ।

‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ र तिनीहरूले त्यो पैसा आफ्नो सेनामा प्रयोग गर्छन्,’ उनले भनेका छन् ।

‘तपाईंको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्बन्ध कस्तो छ ?,’ भन्ने फक्स न्यूजको प्रश्नमा ट्रम्पले सी जिनपिङसँग भर्खरै कुरा भएको र त्यो राम्रो र मित्रवत् रहेको टिप्पणी गरेका छन् ।

’कोरोनाभाइरसको प्रकोप अघि हाम्रा सम्बन्धहरू धेरै राम्रो थिए’ उनले थपे, ’चीन एक महत्वाकांक्षी देश हो र राष्ट्रपति सी पनि महत्वाकांक्षी व्यक्ति हुन्। उनी मेरो साथीझैँ थिए र हाम्रो सम्बन्ध धेरै राम्रो थियो।’

ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस