काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगले सहायक चौथो तह (प्राविधिक/अप्राविधिक)को विज्ञापन आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवाका प्रदेश निजामती सेवाका सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) पदहरूको खुला तथा समावेशीको बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन गरेको हो ।
हेर्नुहोस् सूचना: