काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
बुधबार प्याजको औसत मूल्य प्रतिकेजी ७१ रुपैयाँ रहेको छ । रातो आलु ५३ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली २५ रुपैयाँ, बन्दा लोकल २७.६७ रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ८५ रुपैयाँ प्रति केजी समितिले निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूची :








