काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले सहायक पाँचौं तह तथा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगले एक सूचना जारी गदै २०८१ साउन १८ र १९ गते लिएको सञ्चालित सहायक स्तर पाँचौँ तहमा सामान्य प्रशासन, प्रशासन लेखा, लेखापाल सहायक तथा सो सरह पदको नतिजा बुधबार सार्वजनिक गरिएको हो ।