२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजबाट ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा

अ+ अ-

काठमाडौँ । आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

 शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ प्रदर्शनमा आएका हुन्।

‘तेल भिसा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । ‘तेल भिसा’मा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको यो चलचित्रमा अभिनय रहेको छ ।

 यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ । यो चलचित्रले विशेषगरी प्रवासका नेपालीको कथा भन्छ।

यस्तै, घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी‌ र तुलसी क्षेत्रीको अभिनय छ। 

यो चलचित्रले नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथा भन्छ।

प्रतिक्रिया दिनुहोस