३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन शुरु

अ+ अ-

काठमाडौं । ‘कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन’ काठमाडौंमा शुरु भएको छ ।

नेपालसहित भारत, मलेसिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र बंगलादेशसहित १८ देशका ३६ जना सहभागी सो सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समयको अन्तरालसँगै शिक्षा, स्वास्थ्य, आयआर्जन र जीवनस्तरलगायतका पक्षमा नेपाली महिलाको अवस्थामा थुपै्र सकारात्मक परिवर्तन आएको बताए ।

‘राज्यको नेतृत्व तहमा महिलाको उपस्थिति उत्साहप्रद छ, सर्वोत्तम सम्मानित पदको जिम्मेवारीसमेत महिलाबाट बहन गरी विश्वकै निम्ति उदाहरणीय बन्नु हाम्रा लागि गर्वको विषय बनेको छ,’ मन्त्री थापाले भने ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले विश्वका महिलाले भोगिरहेका साझा समस्यालाई सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।

संघीय गणतन्त्रात्मक नेपालको तीनै तहको निर्वाचन सम्पन्न भई स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशसभामा ३४ प्रतिशत र संघीय व्यवस्थापिकामा ३४.५ प्रतिशत स्थान महिलाले पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस