२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इंल्यान्डका अलराउन्डर ड्यानियलले काठमाडौँ गुर्खाजमा अनुबन्ध

अ+ अ-

काठमाडौँ । इंल्यान्डका अलराउन्डर ड्यानियल अलेक्जेन्डर डौटवेटले काठमाडौँ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

२७ वर्षीय अलराउन्डर ड्यायिललाई चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको काठमाडौँ गुर्खाजले जनाएको छ ।

ड्यानियलले ६२ टी-२० क्रिकेटमा ६ सय ३० रन बनाउनुका साथै ५७ विकेट लिएका छन् । काठमाडौँले यसअघि नेदरल्यान्ड्सका माइकल लेभिट, नामिबियाका गेरहार्ड इरसमस र इंल्यान्डका स्टेफेन इस्किनाजीलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेका काठमाडौँमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस