२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि बजार केन्द्रमै चिस्यान केन्द्र सञ्चालन

अ+ अ-

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको तरकारी तथा फलफूल कृषि बजार केन्द्रमै चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ ।

कृषि बजार व्यवस्थापन समितिले बजार केन्द्रमा राखिएका तरकारी तथा फलफूल  सुरक्षित राख्नका लागि चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको बताएको छ । 

बजार केन्द्रमा दैनिक एक सय क्विन्टल तरकारी र फलफूल खरिद तथा बिक्री वितरण हुने जनाइएको छ । 

चिस्यान केन्द्र सञ्चालनमा आएपछि व्यापारीहरूलाई फलफूल तथा तरकारी खरिद पश्चात् लामो समयसम्म सुरक्षित राख्न सहज हुने र उपभोक्ताहरूलाई समेत मूल्यमा कम पर्ने समितिको भनाई छ ।

चिस्यान केन्द्रमा पाँच मेट्रिक टन तरकारी तथा फलफूल भण्डार गर्न सकिने छ ।