२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी फस्टाउँदैछ राजधानीमा अवैध क्यासिनो धन्दा

अ+ अ-

काठमाडौं । पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौंमा मिनी क्यासिनोको धन्दा फस्टाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले विशेषगरी तस्करी क्रियाकलापमा संलग्नहरू जुवा खेल्न सक्रिय रहेको बताएका छन्।

पछिल्लो एक महिनामा राजधानीका ३० अवैध जुवाघरबाट दुई सय जनालाई पक्राउ गरेको पोखरेलले बताए। उनीहरूको साथबाट करिब २५ लाख रुपैयाँ बरामद भएको छ। ‘घर वा कोठा भाडामा लिएर, होटल रेष्टुरेण्ट, र रिसोर्ट बुकिङ गरेर पेशेवर रूपमा जुवा खेल्ने खेलाउनेको संख्या बढेको छ’, उनले भने, ‘पक्राउ परेकामध्ये कुनै व्यक्तिले मनोरञ्जनका लागि जुवा खेलेको दाबी गरेका छन्।’ प्रहरीले छापा मारेका अधिकांश जुवाखालबाट लाख रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ।

‘काठमाडौंका कतिपय टोल, गल्ली, होटल, रेष्टुरेण्ट र रिसोर्टमा जुवा खेलाउने गरेको सूचना आइरहेका छन्’, उनले भने। सबै अवैध जुवा अड्डामा छापा मारेर उनीहरूलाई कानुनी दायरामा ल्याउने पोखरेलले बताए। राजधानीको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित तुलाराज पाण्डेको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। त्यहाँबाट एक लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस