काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १० दिने अमेरिका भ्रमणबाट फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर आफ्नो भ्रमण सफल भएको बताए ।
अमेरिका भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीको ३४ बुँदे प्रगति सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् पुर्णपाठ :