२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्वरो, मधुमेह, रक्तचापजस्ता रोगका चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन (सूचीसहित)

अ+ अ-

काठमाडौँ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण जस्ता स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ । विभिन्न प्रकारका रोगको उपचारमा प्रयोग हुने भारतमा उत्पादित औषधि गुणस्तरहीन भएको पाइएको हो ।

भारतको ‘सेन्ट्रल ड्रग्स स्ट्याण्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ (सीडीएससीओ)ले आफ्नो रिपोर्टमा भारतमा उत्पादित विभिन्न औषधि गुणस्तरहीन रहेको उल्लेख गरेको छ । सीडीएससीओले जारी गरेको रिपोर्टमा पारासिटामोल, पान–डी, क्याल्सियम सप्लिमेन्टसहित ५३ वटा औषधि गुणस्तर चेकजाँचमा असफल भएको उल्लेख छ ।

गुणस्तर चेकजाँचमा ५३ औषधि असफल भएको र तीमध्ये ४८ औषधि निर्धारित मानक अनुरूप नभएको पाइएको छ । यी औषधिमा भिटामिन सी र डी ३ ट्याबलेट, शेलकल, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी सफ्टजेल, मधुमेहको औषधि ग्लिमेपिराइड, उच्च रक्तचापको औषधि टेल्मिसर्टन लगायत छन् ।

हेर्नुस् सूची :

प्रतिक्रिया दिनुहोस