काठमाडौँ । चार दर्जन बढी कर्मचारीको सरुवा गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालयले गत बिहीबार १३ गते मन्त्रीस्तरीय र १४ गते सचिव स्तरीय निर्णय गर्दै ५१ कर्मचारीको एकै पटक सरुवा गरेको हो ।
मन्त्रालय वा अन्तरगतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सरुवा गरिएको जनाइएको छ ।


