२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बत आयात एक्स्पो सुरु, १२९ नेपाली व्यवसायी सहभागी

अ+ अ-

काठमाडौँ । चीनको तिब्बतमा आइतबारबाट तिब्बत आयात एक्स्पो सुरु भएको छ । एक्स्पोको नेपाल सबैभन्दा ठूलो सहभागिता भएको देश हो । 

३० देशका २७८ व्यवसायी भएकोमा नेपालको एकल १२९ सहभागिता भएको ल्हासाका नेपाली महावाणिज्यदूत नवराज ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार तिब्बतमा पछिल्लो एक बर्समा भएका व्यापार महोत्सवमा ८०० नेपालीले सहभागिता जनाइसकेका छन् । आजको एक्स्पो उद्घाटन समारोहमा प्रमुख वक्तामा एक थिए ढकाल । तिब्बतमा नेपालसँगको व्यापार बढाउन स्थानीयकै माग छ ।

चीनको गत फागुन महिनामा सम्पन्न भएको दुई सत्र अर्थात् टु सेसनमा तिब्बतका चिनियाँ व्यापारीले यस्तो आग्रह गरेका थिए । तिब्बतका जनराजनीतिक सल्लाहकार सभाका प्रतिनिधि तथा तिब्बतको उद्योग वाणिज्य महासंघका अध्यक्ष दुजि सिचुले यस्तो प्रस्ताव गरेको सत्रको दौरान ग्लोबल टाइम्सले उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस